आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

भारत सरकारको सहयोगमा पद्मकन्या विद्यालयको छात्रावास निर्माण

काठमाडौँ । भारत सरकारको सहयोगमा काठमाडौँको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन निर्माण गरिएको छ । उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.२३६ करोड...