आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुट्कारा ?

काठमाडौँ । गर्मीको समयमा अनेक स्वास्थ्य समस्याहरू देखिन्छन् । ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता समस्या त सामान्य नै हुन् । कसै कसैलाई भने आँखा रातो हुने समस्याले सताउँछ । ...