मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध

गोरखा । उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर आज अवरुद्ध भएको छ । दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष...