काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको हो । ...