शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बंगालको खाडीमा शक्तिशाली चक्रवात : नेपालकाे पूर्वी भागमा दुई दिन असर गर्ने

काठमाडौँ । बंगालको खाडीमा उत्पन्न ‘रेमल’ नामक शक्तिशाली चक्रपातको  सामान्य असर नेपालमा पनि पर्ने मौसमविद्ले बताएका छन् । रेमल नामकरण गरिएको बंगालको खाडीको सो चक्रपातबाट नेपालको पूर्वी क्षेत्रमा सामान्य असर...