काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र सकारात्मक दिशामा पुगेको बताएका छन् । चालू वर्षका आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै उनले देशको समग्र अर्थतन्त्र सकारात्मक स्थितिमा आइरहेको बताएका हुन् । ...