सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई पनि जरिवाना

काठमाडौँ । सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको...