पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दाको टुङ्गो आज लाग्ने छ । दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुने छ । जवाफी बहस सकिएपछि आजै आदेश आउने बताइएको...