कास्की । गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपीभी) खोप दिइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही...