काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । शर्मालाई अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गराए । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा...