सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

विद्यालय सोलार कार्यक्रममा अनियमितता : छानबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमै गुपचुप राखियो

काठमाडौँ । भूकम्प प्रभावित जिल्लाका विद्यालयहरूमा सोलार जडान गर्ने भनी एसियाली विकास बैंक र अन्य दातृनिकायबाट प्राप्त भएको रकम अनियमितता भएको विषयमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाए पनि...