शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बिरामी परे साउदी अरबका राजा सलमान

रियाद । साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल साउद बिरामी परेका छन् । ८८ वर्षीय सलमान कयौँ दिनदेखि फोक्सोसँग सम्बन्धित रोगबाट ग्रस्त छन् । सलमानको फोक्सोमा सङ्क्रमण भएको...