बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राममणि क्याम्पसलाई  पुरानै कर्मचारी नियमावली लागू गर्न अदालतको आदेश

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित राममणि  क्याम्पस सञ्चालक समितिले कर्मचारीको नियमावली संशोधन गरेर हटाएका प्राध्यापक कर्मचारीहरूलाई पुरानै पदमा रही काम गराउनका लागि उच्च अदालत तुलसीपुर बुटवलले आदेश दिएको...