मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

एउटा मुद्दा अदालतमा दर्ता, दोस्रो मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा सीआईबीले दुई वटा फरक मुद्दामा अनुसन्धान पुरा गरेको छ । रकम असुलेर लाइसेन्स द्रुत छपाई गरेको घटना र हिरासतमा भएका व्यक्तिको लाइसेन्स बनाएको कसुरमा...