काठमाडौँ । कोरोना महामारीपछि खस्किएको ह्याचरी उद्योग अझै उकालो लाग्न सकेको छैन । देशभरका कयौँ ह्याचरी उद्योग बन्द भएको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ । चलेका उद्योगले पनि...