बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु (अपडेट)

खुल्ना– बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई...