काठमाडौँ । कृषि उद्यमी दीपक प्रसाद न्यौपानेको व्यवसायकै क्रममा चीन आउजाउ भइरहन्थो । उनको अनुभवमा चीनमा खानाका परिकारमा बढी मांसाहारी ‘मेन्यु’ हुन्थे । शाकाहारी भोजनमा रुचि भएका उनले सोहीअनुसारको मेन्यु...