सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

एकसय दुई वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि...

खोटाङ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन्...