बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलमको सङ्घर्ष : मेरा लागि नयाँ पद सिर्जना गरियो

वंशाणुगत रोग विशेषज्ञ डा. नीलम ठाकुर कुँवरका लागि वीर अस्पतालले एउटा नयाँ पद सिर्जना गर्नुपर्‍यो । कारण, उनको विशेषज्ञता नेपालकै लागि नयाँ थियो । सर्वप्रथम, उनले कस्तो विशेषज्ञता कसरी हासिल...