बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

जब मीरालाई होँच्याइयो— ‘श्रीमतीको कोठामा जान मञ्जुरीनामा लिनुपर्ने भो !’

२०५६ सालतिर, अधिवक्ता मीरा ढुङ्गानाकहाँ वैवाहिक बलात्कारबाट पीडित महिला आउन थाले । पीडितहरूसँग कुरा गर्दै जाँदा मीराले बुझिन्— महिलाहरू वैवाहिक बलात्कारबाट समेत पीडित रहेछन् । त्यतिबेलाको मुलुकी ऐनले कुनै पुरुषले...