बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए

काठमाडौँ । वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त सङ्ख्यामा बिरुवा रोपिएका हुन् । आज यहाँ वाग्मती सफाइ महाअभियानको...