चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सबस्टेसनको उद्घाटन गरेकी छन् । शनिबार एक कार्यक्रमका बिच प्रमुख दाहाले नेपाल विद्युत्...