नयाँ दिल्ली । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् । उनी अप्रिल २२ गतेदेखि बेपत्ता थिए । दिल्ली प्रहरीका अनुसार...