बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन र बजारीकरण सम्बन्धी विधेयक बनाएको छ । तत्कालीन सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले नै उक्त विधेयक निर्माण गरेको हो ।  उक्त विधेयक...