विराटनगर । कोशी प्रदेशमा हाल १ सय ९८ वटा कार्यालयहरू अस्तित्वमा छन् । जसमा मन्त्रालय, आयोग, सचिवालय, बोर्ड, निर्देशनालय, केन्द्र, प्राधिकरण, डिभिजन, सब/डिभिजन, कार्यालय लगायत पर्छन् । उक्त १९८ वटा...