शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

‘छक्का पन्जा ५’ अब ओटीटीमा

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा ५’ ओटीटी प्लेटफर्म एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट फिल्म यसमा रिलिज गरिएको हो । ...