काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थालेको छ । आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको हो । बारा, जीतपुरको खाने तेल उत्पादक उद्योग, ...