आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

कोपनहेगन ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो ।...