विराटनगर । नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।...