बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

जग्गा वितरणमा रोक लगाउँदै सर्वोच्चले भन्यो, ‘जङ्गल मासेर बस्ती बसाउन पाइँदैन’

काठमाडौँ । सर्वोच्च अदालतले वन क्षेत्रका जमिनहरू पछिल्लो समय बस्तीमा परिणत हुँदै गएको भन्दै यसलाई रोक्न महत्त्वपूर्ण फैसला सुनाएको छ । राष्ट्रिय भूमि आयोगसहित सरकारविरुद्ध दायर भएको एक रिटमा व्याख्या...