मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी सञ्चालनमा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी आजदेखि सञ्चालनमा आएको छ। महानगरपालिकाका वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन्...