काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्कासनका लागि लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीको १६ औँ...