आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केन्या पुर्‍याएर ७ करोड ५० लाख ठग्ने गिरोहका मुख्य योजनाकार सार्वजनिक

काठमाडौँ । नेपालबाट ‘अमेरिका पठाउँछौँ’ भनेर युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको...