शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

२ अर्बको १ करोडको अवैध कारोबार गर्ने नेपाली युवकको भारतमा अर्कै नाम

काठमाडौँ । अनलाइन जुवामार्फत २ अर्ब १ करोड कारोबार गरेको अभियोगमा पक्राउ परेका नेपाली युवक अनिल ढुंगानाले भारतीय परिचयपत्रहरु समेत बनाएको पाइएको छ । उनले अनिल साहको नामबाट भारतीय आधार...