किरात राई जातिमा भर्खर विवाह गरेर ल्याएकी बुहारीलाई सर्वप्रथम सुप्तुलुङ (आस्थागत चुलो)मा विधिपूर्वक देखाइन्छ र पितृहरूसँग पुकार गर्दै आशीर्वाद वा मनोबल मागिन्छ । यस संस्कारलाई नाम्मेवमावो (बुहारी भित्र्याउने) भनिन्छ । ...