शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

सुप्तुलुङ सौन्दर्य : फलाना नामको चेली आजदेखि हाम्रो सुप्तुलुङमा बस्छ है...

किरात राई जातिमा भर्खर विवाह गरेर ल्याएकी बुहारीलाई सर्वप्रथम सुप्तुलुङ (आस्थागत चुलो)मा विधिपूर्वक देखाइन्छ र पितृहरूसँग पुकार गर्दै आशीर्वाद वा मनोबल मागिन्छ । यस संस्कारलाई नाम्मेवमावो (बुहारी भित्र्याउने) भनिन्छ ।  ...