बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

‘गिरीबन्धु टी–स्टेटको जग्गाबारे निर्णय नीतिगत भ्रष्टाचार हो, छानबिन हुनुपर्छ’

सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी–स्टेटको जग्गा विवादमा संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्च अदालतअन्तर्गत संवैधानिक इजलासले गरेको फैसला अहिले राजनीतिक वृत्तमा चर्चामा छ । प्रमुख...