सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको औकात, क्षमता र आवश्यकता अनुसार खेलकुद क्षेत्रको योजना बनाउने बताएका छन् । केही योजना बनिरहेको र आवश्यकता अनुसार बाँकी योजना पनि बनाइने उनको भनाइ...