मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

व्यवसायीको निराशा : बजेटमा नभएको व्यवस्था मौद्रिक नीतिले कसरी गर्छ ?

काठमाडौँ । उद्योग व्यवसायीले मौद्रिक नीतिप्रति त्यति ठुलो अपेक्षा आफूहरूलाई नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धी विचार विमर्श कार्यक्रममा बोल्दै नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव...