काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरूको उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको छ । यसका लागि ५ सदस्यीय उपसमिति पनि गठन गरिएको छ । ...