बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

‘फास्ट ट्र्याक’ मार्फत विधेयक अघि बढाउने तयारी

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन माघ १८ गते बस्नेगरी आह्वान गरेका छन् । संसदको हिउँदे अधिवेशन आह्वान भएसँगै कानुन निर्माणले गति लिने अपेक्षा गरिएको छ...