काठमाडौँ । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्बिर इन्स्टाग्राममा शेयर गर्दै आफूहरू आमाबाबु बन्न लागेको जानकारी...