काठमाडौँ । नेपालको लोकप्रिय ब्यान्ड १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट आज हायात ग्राउण्डमा आयोजना भइरहेको छ । ३ दशक लामो साङ्गीतिक यात्रालाई विश्राम दिनु अघि ब्यान्डले अन्तिम प्रस्तुति दिइरहेको...