बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बालमन्दिर जग्गा प्रकरण : अनुसन्धानभन्दा पक्राउ पुर्जी जारी गर्न हतारो

काठमाडौँ । बालमन्दिर जग्गा प्रकरणमा हतारहतार पक्राउ पुर्जी जारी गराएको अनुसन्धानकर्ता निकाय एक सातादेखि चुपचाप बसेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वैशाख २७ गते बालमन्दिरको जग्गा दुरुपयोगमा...