शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

भागबन्डा मिलाउन राज्यमन्त्रीको ‘लस्कर’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत साउन २७ गते पत्रकारहरूसामु धेरै चर्चामै नरहेको विषय मन्त्रालय सङ्ख्या बढ्न सक्नेबारे खुलेर कुराकानी गरे । उनले आफू मन्त्रालय सङ्ख्या बढाउन नहुने...