काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।...