काठमाडौँ। काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक), कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, उत्तर–दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक र दार्चुला–टिंकर सडकखण्ड, यी हुन् नेपाली सेनाले बनाइरहेका अर्थात् जिम्मा पाएको पाँच रणनीतिक आयोजना। तर...