काठमाडौँ । नेपालमा लामो समयदेखि किसान परिचयपत्रका बारेमा चर्चा हुँदै आएको छ । किसान परिचयपत्रका लागि सरकारले हालै (नेपाल राजपत्रमा २०८१ वैशाख १० गते प्रकाशित) एक नियमावली ल्याएको छ । ...