बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपालको दुई कीर्तिमानसँगै विराट कोहली र सूर्यकुमार यादवको कीर्तिमान पनि ओझेलमा

काठमाडौँ । जिम्बाबेका प्रभावशाली ब्याट्सम्यान सिकन्दर राजाले भारतका स्टार खेलाडी विराट कोहलीको कीर्तिमान तोडेका छन् । केन्याको नैरोबीमा बुधबार सम्पन्न आईसीसी टी–२० विश्वकपको अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताका क्रममा सिकन्दर राजाले...