इटहरी । इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आजदेखि ४ वटा विद्युतीय नगर बस सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निःशुल्क बस सञ्चालन गरिएको हो । इटहरी उपमहानगरपालिकाका...