काठमाडौँ । विद्युत् प्राधिकरण र उद्योगीबिच लामो समयदेखिको विवाद बनिरहेको डेडिकेटेड र ट्रंक लाइन विवादबारे छानबिन गर्न गठित आयोगले प्रतिवेदन बुझाएको छ । पटक–पटकको म्याद थपपछि आयोगले आज ऊर्जा, जलस्रोत...